कोभिड–१९ (कोरोना भाइरस) : ३ लाख संक्रमित, १३ हजारको मृत्यु


एजेन्सी । कोभिड–१९ (कोरोना भाइरस)बाट संक्रमित हुनेहरूको संख्या विश्वभर ३ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म ३ लाख ५ हजारमा संक्रमण पुष्टी भएको छ ।

कोरोना संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म १३ हजार ३ जनाको मृत्यु भएको छ ।

चीनमा आन्तरिक नयाँ संक्रमणको कुनै रिपोर्ट आएको छैन । तर विदेशबाट चीन फर्केका नयाँ संक्रमितहरु भने देखिएको बताइएको छ । नयाँ बिरामीहरुमा संक्रमण आयातित भएको चीनका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि