ओली सरकारको सत्ता साझेदार बन्यो जसपा


काठमाडौं । जनता समाजवादी पार्टी केपी शर्मा ओलीको सरकारमा सत्ता साझेदार बनेको छ ।
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो ओली सरकारमा उपप्रधान तथा शहरी विकास मन्त्री बनेका छन् । शुक्रबार दिउँसो बालुवाटारमा भएको छलफलपछि जसपा सरकारमा सहभागी हुने टुंगो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि