‘असार १५ गतेबाट जोरबिजोर प्रणालीमा सार्वजनिक बस चल्ने’


Photo: Media Club Nepal File

काठमाडौं । असार १५ गतेबाट उपत्यकामा सार्वजनिक बस पुनः सञ्चालनमा आउने भएको छ । सरकारले जोर बिजोर प्रणालीमा बसहरु चल्न दिने निणर्य गरेपछि यात्रुवाहक सार्वजनिक बस सञ्चालनमा आउने भएको हो ।
स्वास्थ्य शतर्कता कायम राखेर २५ सिटभन्दा माथिका बसहरु जोर बिजोरमा सञ्चालन गर्न दिने निणर्य भएको हो । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निणर्य गरेको हो ।
सरकारले १६ वैशाखबाट निषेधाज्ञा जारी गरेकोमा ८ असारबाट खुकुलो गर्दै लगेको छ । १५ असारबाट जोरबिजोरमा सार्वजनिक बस समेत चल्न दिने भएको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि