‘माथिल्लो तामाकोसीबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु’


काठमाडौं । स्वदेशी लगानीमा निर्माण भएको बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका ६ वटै युनिटका सबै टर्वाइन सञ्चालनमा आएसँगै पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु भएको छ ।
असार २१ गतेबाट पहिलो युनिटको ७६ मेगावाट विद्युत् उत्पादन सुरु गरेको आयोजनाले क्रमशः ६ वटै युनिट चार्ज गरी पूणर्क्षमता अर्थात् चार सय ५६ मेगावाट विद्युत् उत्पादन सुरु गरेको हो ।
उत्पादित सबै विद्युत् गोंगर-खिम्ती-ढल्केबर प्रसारणलाइनमार्फत नेसनल ग्रिडमा जोडिएको छ । आयोजना उदघाटन भएको एक महिना १० दिनभित्रै सबै युनिटबाट विद्युत् उत्पादन गर्न सफल भएको आयोजनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि