बुडोल सामुदायिक साकोसको ‘क्यूआर कोड’ सेवा सुचारु


काभ्रे । बुडोल सामुदायिक साकोसले सदस्यहरुका लागि क्यूआर कोड सेवाको शुरुवात गरेको छ ।
संस्थाका अध्यक्ष कैलाश के.सी. एवं कोषाध्यक्ष राधेश्याम के.सी.ले एक अनौपचारिक कार्यक्रममार्फत् सदस्यलाई क्यूआर स्ट्याण्ड प्रदान गरी सेवाको शुभारम्भ गर्नुभएको हो । संस्थामा आबद्ध सदस्यहरुले अब आफ्नो व्यापार व्यवसायमा हुने कारोबारको भुक्तानी सिधै बुडोल सामुदायिक साकोसको आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् ।


सदस्यहरुले कारोबार सम्पन्न हुने बित्तिकै आफ्नोे मोबाईलमा अलर्ट म्यासेज प्राप्त गर्ने छन् । सबल, सुरक्षित र प्रविधियुक्त सर्वोत्कृष्ट साकोस भन्ने परिकल्पना बोकेको संस्थाले उच्चतम् प्रविधिहरुको प्रयोगबाट सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि