३ जेष्ठ २०८१, बिहिबार / Thu May 16, 2024

जनसचेतन साकोसका सिइओ नवराज दाहाल सम्मानित


दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल सम्मानित हुनुभएको छ ।
जिल्ला सहकारी संघ, दोलखाको १७ औं वार्षिक साधारण सभाको अवसरमा महत्वपूणर् जिम्मेवारीलाई अत्यन्त सहज र सरल तरिकाले वहन गरी कुशलता प्रदर्शन गरी संस्था र जिल्लाको सहकारी अभियानको गरिमा बढाउन महत्वपूणर् योगदान गरे बापत यो वर्षको उत्कृष्ट व्यवस्थापकको रुपमा दाहाललाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि