३ कार्तिक २०८१, शनिबार / Sat Oct 19, 2024

श्री मनकामना साकोसको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न


काभ्रे । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्वास्थ्य शिविरमा कम्युनिटि वेलनेस सेन्टर (सिडब्लुसि पोलिक्लिनिक) को प्राविधिक सहयोग तथा लायन्स क्लब अफ मण्डनदेउपुरको विशेष सहयोग रहेको थियो । उक्त स्वास्थ्य शिविर कार्यक्रमबाट करिब २०० जनाले स्वास्थ्य परिक्षण गरी डाक्टरको परामर्श तथा निशुल्क औषधि लाभ लिएको संस्थाले जानकारी दिएको छ ।

मनकामना साकोसका सदस्यहरुले कम्युनिटि वेलनेस सेन्टरमा उपचार तथा परिक्षण गर्दा ३५% देखि ५०% सम्म छुटको व्यवस्था रहेको पनि संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि