५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

तरुण दलले सात प्रदेशका यी ठाउँमा किन चलाउँदैछ प्रशिक्षण ?


४ चैत । काठमाडौं

नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलले सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । फागुन २२, २३ र २४ गते नगरकोटमा जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला गरिसकेको कांग्रेसले सम्पूर्ण युवा संगठित अभियान अन्तर्गत देशैभर प्रशिक्षण अभियान संचालन गर्ने भएको जानकारी महासचिव भुपेन्द्रजंग शाहीले दिए ।

सातवटै प्रदेशमा सहरमा हुने यो कार्यक्रम नेपाल तरुण दल केन्द्रिय समितिको आयोजना र जिल्ला समितिको सम्योजनमा हुनेछ । प्रशिक्षण कार्यक्रममा जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति र केन्द्रिय पार्सद सहभागी हुनेछन् ।

यी ठाउँमा हुँदैछन् कार्यक्रम

प्रदेश १ चैत्र २५र२६ झापा
प्रदेश २ चैत्र २८र२९ पर्सा
प्रदेश ३ बैशाख ३र४ हेटौंडा
प्रदेश ४ बैशाख ६ र ७ पर्वत
प्रदेश ५ बैशाख ९ र १० रुपन्देही
प्रदेश ६ बैशाख १२ र १३ सुर्खेत
प्रदेश ७ बैशाख १५र १६ डडेल्धुरा

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि