२२ कार्तिक २०७६, शुक्रबार १९:१५

‘लिपुलेक हाम्रै हो, जनगणना गर्ने व्यक्ति मै हुँ’ – भैरव रिसाल


मिडिया क्लब नेपाल, काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालले दार्चुला जिल्लाको व्यास गाविसमा पर्ने विवादित लिपुलेकको जनगणना आफूले गरेको बताएका छन् ।
वि.सं. २०१८ सालमा उनले तथ्यांक विभागको अधिकृत भएका बेला लिपुलेकको जनगणना गरेका हुन् । जुन भूमीलाई अहिले भारतले आफ्नो नयाँ नक्सामा समेटेको छ । लामो समय देखि भारतले लिपुलेक आफ्नो भएको दाबी गर्दै आएको थियो ।
भारतले लिपुलेक र कालापानी आफ्नो नयाँ नक्सामा समेटेपछि नेपालमा भारतीय उक्त कदमको चौतर्फी विरोध भईरहेको छ । नेपालको परराष्ट्र मन्त्रालयले उक्त भूमी नेपालकै भएको बताएको छ । भारतको एकपक्षिय निर्णय मान्य नहुने परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि