दक्षिण एसियाली खेलकुद : २९ स्वर्ण पदकसहित नेपाल शीर्ष स्थानमै

मिडिया क्लब नेपाल, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेल चलिरहँदा नेपाल पदक तालिकाको शीर्ष स्थानमै रहेको छ । नेपालले अहिलेसम्म २९ वटा स्वर्ण पदक जितिसकेको छ ।