७ पुष २०७६, सोमबार १८:३६

‘अन्र्तराष्ट्रिय मुद्रा कोष’को टोली फेरि नेपाल आउँदै


मिडिया क्लब नेपाल, काठमाडौं । ‘उच्च आर्थिक बृद्धि दर नेपालले थेग्न सक्दैन’ भन्दै दिगो आर्थिक बृद्धिको लक्ष्य लिन सुझाव दिएर गत वर्ष फर्किएको ‘अन्तर्राष्ट्रिय मुद्रा कोष’को टोली फेरि नेपाल आउने भएको छ ।

आगामी जनवरी ५ तारिख टोली नेपाल आउन लागेको हो । नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको अध्ययन गर्न मुद्रा कोषको टोली नेपाल आउन लागेको हो । करिव सात सदस्यीय टोली आर्टिकल-IV मिसनका लागि नेपाल आउन लागेको हा े। उनीहरू करिब १५ दिनसम्म नेपालमा बसेर अध्ययन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि