१४ भाद्र २०७७, आईतवार १६:२०

‘अन्र्तराष्ट्रिय उडान सुरु हुनु अगावै श्रम स्वीकृति’


मिडिया क्लब नेपाल, काठमाडौँ । अन्तर्राष्ट्रिय उडान पूर्ववत अवस्थामा आएपछि वैदेशिक रोजगारमा जाने श्रमिकलाई श्रम स्वीकृति दिइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताएका छन् ।

मन्त्री रायले अहिले श्रमस्वीकृति प्रदान गर्नुको कुनै अर्थ नरहेको बताएका छन् । अन्तर्राष्ट्रिय उडान सुरु हुने बेलासम्म श्रम स्विकृति बारे टुंगोमा पुगिने मन्त्रीले बताएका छन् । कोरोनाको महामारी सुरु भएपछि सरकारले चैतको पहिलो सातादेखि नै श्रम स्वीकृति बन्द गरेको छ । बिदामा आएका श्रमिकलाई भने पुनः श्रमस्वीकृति दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि