५ आश्विन २०७७, सोमबार १८:०१

बनेपा डुबानमा, तमासे बनेका जनप्रतिनीधिका ३ वर्ष


File Photo

मिडिया क्लब नेपाल, काभ्रे । बनेपा नगरपालिका पुलबजार लगायतका केही भूभागले वर्षेनी डुबानमा पर्ने गरेको छ । आज सोमबार परेको अविरल वर्षाले बनेपा पुलबजार डुबानमा परेको छ । डुबानले अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ ।

नदीको भाग अतिक्रमण गरी बनाइएका संरचनाले गर्दा डुबानमा परेको हो ।
यो समस्या यस क्षेत्रका पुरानो समस्या हो, चुनावमा राजनैतिक ऐजण्डा पनि बनाइएको थियो । तर जनप्रतिनीधि आइसकेपछि पनि यो समस्या भने समाधान हुन सकेको छैन ।

स्थानीय निर्वाचन भएको ३ वर्ष भइसक्दा पनि स्थानीय तहले पनि बनेपाबासीको यो समस्यालाई सम्बोधन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि