१७ आश्विन २०७७, शनिबार १८:१८

नेपालमा ७४.१ प्रतिशत संक्रमित कोरोना भाइरसमुक्त


मिडिया क्लब नेपाल, काठमाडौं । शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधिमा सङ्क्रमण मुक्त हुनेको संख्या २०४४ रहेको छ ।
जससँगै अहिलेसम्म निको हुने कुल संख्या देशभर ६२७४० रहेको मन्त्रालयको विवरण छ । भाइरसमुक्त हुने दर ७४.१ प्रतिसत रहेको छ ।
यतिखेर देशभर क्वारन्टिनमा रहनेको संख्या ४२७३ छ ।
सक्रिय सङ्क्रमितहरूमध्ये ९७७३ संस्थागत आइसोलेसनमा छन् भने बाँकी घरमै आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि