२१ आश्विन २०७७, बुधबार १७:४२

काभ्रेमा थपिए कोरोना भाइरस (कोभिड–१९) का ५० नयाँ संक्रमित


मिडिया क्लब नेपाल, काभ्रे । आज बुधबार काभ्रे जिल्लामा ५० जना नयाँ संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य काभ्रेले दिएको जानकारी अनुसार धुलिखेल नगरपालिकामा १८ जना, पनौती नगरपालिकामा ४ जना, पाँचखाल नगरपालिकामा ४ जना, मण्डनदेउपुर नगरपालिकामा ३ जना, नमोबुद्ध नगरपालिकामा ३ जना, रोशि गाउँपालिकामा ४ जना र बनेपा नगरपालिकामा १४ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि