२३ आश्विन २०७७, शुक्रबार १८:१६

कोभिड–१९ का कारण काभ्रेमा मालपोत कार्यालयसहितका सरकारी कार्यालयहरु बन्द


काभ्रे । काभ्रे जिल्लाका केही सरकारी कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि कार्यलयहरू धमाधम बन्द हुन थालेका छन् ।
जिल्ला मालपोत असोज ३० गतेसम्म र स्वास्थ्य कार्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ ।
मालपोत र स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै कर्मचारीमा कोरोना पुष्टि भएकाले सुरक्षा र जनशक्तिको कारण देखाउँदै कार्यालय बन्द गरिएका छन् ।
कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाका दुई स्थानीय तह रोशी गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका सेवा बन्द छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि