मंगलबार ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभरका प्रयोगशालामा गरिएको कोभिड–१९ परीक्षणमा पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामासंक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा ३ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका छन् ।