२ कार्तिक २०७७, आईतवार १८:५९

प्रतिकिलो ५६० रुपैयाँमा खसीबोका बिक्रि


काठमाडौंं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसिबोका प्रति केजी ५६० रुपैयाँमा बिक्रीवितरण गर्ने भएको छ ।
दाङ र मकवानपुरबाट दसैंका लागि पहिलोचोटि खसी तथा बोका काठमाडौं आइपुगेपछि कम्पनीले मूल्य तोकेको हो ।
निर्धारित मूल्यअनुसार कम्पनीले प्रतिकिलोमा दस रुपैयाँ छुट दिइने बताएको छ ।
काठमाडौं आइपुगेका चौपायाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण सुरु हुनेछ । प्रतिकिलो ५५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि