५ मंसिर २०७७, शुक्रबार १८:०४

ट्रम्प अमेरिकी इतिहासकै गैर जिम्मेवार राष्ट्रपति : बाइडेन


राष्ट्रपतिको पदमा निर्वाचित जो बाइडेनले चुनाव जितेपछि पहिलो पटक हार मान्न अस्विकार गरिरहेका राष्ट्रपति डोनल्ड ट्रम्पमाथि निशाना साँधेका छन् । बाइडेनले ट्रम्पलाई इतिहासका सबैभन्दा गैर जिम्मेवार राष्ट्रपति बताएका छन् ।
हारिसकेपछि पनि जिद्दी गरिरहेका ट्रम्पले देशको लोकतन्त्रलाई पनि हानी पुर्याइरहेको उनले बताएका छन् ।

यसैबीच जर्जियामा भएको पुनः मतगणनामा पनि बाइडेनले नै जीत हासिल गरेका छन् । एक रिपोर्टका अनुसार बाइडेनले हालसम्म ८ करोड पपुलर भोट अर्थात जनताको मत पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि