८ मंसिर २०७७, सोमबार १८:२०

प्रतिबन्धित गरिएको विप्लव नेतृत्वको ‘नेकपा’ झन् मजबुत बन्दै


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सातौँ पुनर्गठन दिवस मनाइरहेको छ ।
केही सयय अघि राज्यले उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो ।
विगतमा उक्त पार्टीले काठमाण्डू उपत्यकामै मान्छेको ज्यान जाने गरी बम विस्फोट गराएको दृष्टान्त पनि छ ।
गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीले हिंसात्मक गतिविधि नसच्याए सरकारले नियन्त्रण गर्ने चेतावनी दिएका थिए ।
तर विप्लवका पछिल्ला गतिविधिलाई नियाल्ने हो भने प्रतिबन्धित पार्टी जस्तो देखिँदैन । विश्लेषकहरुले विप्लव नेतृत्वको नेकपा अझ मजबुत हुँदै गएको बताउँदै आएका छन् ।
सत्तासिन दलबाट नेपाली जनता आजित बनेका बेला विप्लव नेतृत्वका नेकपालाई चाहिँ नेपाली जनतालाई सकारात्मक सन्देश दिने अवसर पनि भएको जानकारहरु बताउँदै आएका छन् । तर विप्लवका गतिविधी जनताले अपेक्षा गरे अनुरुप देखिँदैन ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि