११ मंसिर २०७७, बिहीबार १७:२२

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा


काठमाडौं । बिहीबार सेयर बजारमा दुई नयाँ रेकर्ड कायम भएका छन् । बजारको परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
बिहीबार परिसूचक १ हजार ८९३ अंकमा कायम भएको छ । जुन अंक अहिलेसम्मकै उच्च हो । यसअघि २०७३ साउनमा परिसूचक १ हजार ८८१ अंकमा पुगेको थियो ।
कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ । यस दिन ७ अर्ब ६१ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
२०१ कम्पनीको सेयर किनबेच भएको छ । यसअघि ६ अर्ब ९० करोड रुपैयाँको कारोबार रेकर्ड कायम थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि