२८ पुष २०७७, मंगलवार १७:३०

‘नेपालमा नयाँ ऊर्जा मन्त्री आएपछि अघोषित लोडशेडिङ’


काठमाडौं । पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले अघोषित रूपमा लोडशेडिङ हुने गरेको उपभोक्ताहरूले गुनासो गर्न थालेका छन् ।
सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाण्डौं उपत्यकाको विद्युत प्रणाली सुधारसम्बन्धी विषयमा छलफल भएको थियो ।
तर सोही दिन उपत्यकाका विभिन्न ठाउँमा बत्ती आउनेजाने क्रम देखिएको सामाजिक सञ्जालमा कतिपयले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि