१ माघ २०७७, बिहीबार १७:१७

काभ्रेपलाञ्चोक जिल्ला बहुउद्देश्यीय सहकारी संघको सातौं साधारण सभा सम्पन्न


काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बहुउद्देश्यीय सहकारी संघको सातौं साधारण सभा सम्पन्न भएको छ ।
गत पुस २४ गते सम्पन्न भएको साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको छ ।
विधान जोशीको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो । जसको उपाध्यक्षमा कृष्णभक्त थापा र मधुसुदन पन्त, सचिवमा योगराज दाहाल, कोषाध्यक्षमा भवसागर रञ्जितकार, सहसचिवमा गीता सिग्देल दाहाल, सहकोषाध्यक्षमा ईश्वरलाल श्रेष्ठ, सदस्यहरुमा शोभा दाहाल, हरिबहादुर श्रेष्ठ, श्याम श्रेष्ठ, पुजन श्रेष्ठ, सिद्धिलाल श्रेष्ठ, मञ्जु घिमिरे आचार्य रहनुभएको छ ।
त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा श्यामकृष्ण लम्साल र सदस्यहरुमा विष्णुप्रसाद बजगाई र गंगाप्रसाद लामिछाने चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि