२४ फाल्गुन २०७७, सोमबार १४:२५

Vespa र Aprilia को शोरुम बनेपामा


बनेपा । Vespa र Aprilia को नयाँ शोरुम बनेपामा सुरु भएको छ ।

दुगर ब्रदर्स एण्ड सन्स प्रा.लि.को नयाँ शाखा बनेपामा खोलि Vespa र Aprilia स्कुटरको आधिकारिक शोरुम स्थापना गरिएको बनेपा शाखाका सेल्स म्यानेजर आदित्य हुमागाईंले बताउनुभयो ।

फागुन २३ गतेदेखि बनेपाबाट उक्त कम्पनीले सेवा दिन थालेको हो । कम्पनीले शोरुम, सर्भिस र स्पेयर पार्टस सञ्चालन गरेको छ ।

बनेपा शोरुममा Vespa र Aprilia का सबै मोडलका स्कुटरहरु पाइने पनि हुमागाईंले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि