२४ बैशाख २०७८, शुक्रबार १७:४७

काभ्रेमा शुक्रबार ७० जनामा कोरोना संक्रमण, १६ जना संक्रमणमुक्त


बनेपा । काभ्रेमा शुक्रबार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार शुक्रबार पनौती नगरपालिकाबाट धेरै संक्रमित थपिएका छन् ।
शुक्रबार थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १० जना महिला र ६ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ३ जना महिला र ८ जना पुरुष, पनौती नगरपालिकाबाट २० जना महिला र ९ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना महिला र २ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना महिला र ४ जना पुरुष, रोशी गाउँपालिकाबाट १ जना महिला, भुम्लु गाउँपालिकाबाट १ जना पुरुष, तेमाल गाउँपालिकाबाट २ जना पुरुष र बेथानचोक गाउँपालिकाबाट २ जना पुरुष रहेका छन् ।
जिल्लामा शुक्रबार १६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि