२५ बैशाख २०७८, शनिबार २१:४२

काङ्ग्रेस नेता कन्चनचन्द्र बादेद्धारा आफू चढ्ने गाडि एम्बुलेन्स प्रयोग गर्न दिने घोषणा


काभ्रे । नेपाली काङ्ग्रेस काभ्रेका नेता तथा पूर्व राज्यमन्त्री कन्चनचन्द्र बादेले आफुले चढ्ने गाडी एम्बुलेन्समा प्रयोग गर्न दिने घोषणा गर्नुभएको छ ।
बादे नेपाली काङ्ग्रेस काभ्रेका प्रभावशाली नेता हुन् ।
बादेले जसैगरी सबै राजनीतिक नेताले आफ्नो सवारी साधन एम्बुलेन्स बनाउनका लागि दिने हो भने कोरोनाका कहरबीच नेपाली जनताले एम्बुलेन्स अभावमा ज्यान गुमाउनु पर्ने थिएन ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि