२८ बैशाख २०७८, मंगलवार १८:४९

मंगलबार थप ९४८३ जनामा कोरोना पुष्टि, २२५ को मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
यससँगै देशभर हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख १३ हजार १११ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४०८४ पुगको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ५९६ पीसीआर तथा ७२० एन्टिजेन परीक्षण भएको छ । गत २४ घण्टामा ५ हजार २२५ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि