३० बैशाख २०७८, बिहीबार १६:५५

महन्थ ठाकुर पक्षका संसद भक्तपुरको रिसोर्टमा


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षीय सांसदहरूलाई भक्तपुरको एक रिसोर्टमा भेला गरेका छन् ।
भेलामा सहभागी एक सांसदका अनुसार १४ जना सहभागी भएका छन् ।
दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनका लागि राष्ट्रपतिले आजसम्मको समय दिएकाले ठाकुरले आफ्ना सांसद भक्तपुर लगेका हुन् । ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो वर्तमान प्रधानमन्त्री केपी ओलीको निरन्तरताको पक्षमा छन् । संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओलीलाई हटाउने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि