१ जेष्ठ २०७८, शनिबार १२:२०

खानीखोला गाउँपालिकामा ह्वातै बढ्यो कोरोना संक्रमण


काभ्रे । काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा कोरोना संक्रमण ह्वातै बढेको छ । गाउँपालिकाको वडा नं. ५ र ७ मा कोभिड संक्रमित बढ्दो रहेका बताइएको छ । दुवै वडाका विरामीहरुको स्वाव परिक्षण गर्दा २० जनामा कोभिड पोजिटिभ देखिएको बताइएको छ ।
अहिले स्वाव संकलन गर्दै परिक्षणको लागि प्रयोगशालमा ल्याउने क्रम जारी छ । सोही क्रममा बैशाख ३१ गते वडा नं ४ मा डा. आशिष वाक्लेको टोलीले २० जनाको स्वाव संकलन गरि सकेको स्वास्थ्य शाखाले बताएको छ ।
स्वास्थ्य शाखाका अनुसार पालिका भरिमा १०० जना भन्दा बढीमा कोरोना पोजिटिभ देखिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि