१७ जेष्ठ २०७८, सोमबार १९:०९

सुनकोशी खोलामा माछा मार्न गएका दुई युवा बेपत्ता


काभ्रे । काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्वर ८ स्थित विर्तादेउराली क्षेत्रमा पर्ने सुनकोशी खोलामा माछा मार्न गएका दुई युवा बेपत्ता भएका छन् ।
आज दिउसो १ बजे खोलामा माछा मार्न जाने क्रममा बेपत्ता भएका हुन् ।
बेपत्ता भएका युवाहरुको खोजी भईरहेको बताइएको छ ।
बेपत्ता हुनेमा तेमाल गाउँपालिका वडा नम्वर २ घर भएका २१ बर्षिय सुजित तामाङ र तेमाल गाउँपालिका वडा नम्वर ३ का २२ बर्षिय दिलध्वज तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि