१९ जेष्ठ २०७८, बुधबार १२:५७

पार्टीले मलाई २० हजार तलब दिन्छ : विप्लव


काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई पार्टीले मासिक २० हजार तलब दिने बताएका छन् ।
हिमालय टेलिभिजनको कार्यक्रम कुरा गर्दै विप्लवले यस्ता बताएका हुन् ।
विप्लवले आफूले ट्याक्टर लगाउने लगायतका काम गर्ने गरेको भन्दै हातको ठेला देखाउँदै उनले भनेका थिए – ‘यो कुनै बनावटी कुरा होइन, हाम्रो एउटा सपना छ, हामीले त्यो गरेर देखाउँदै पनि छौं ।’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि