२० जेष्ठ २०७८, बिहीबार ०९:५४

धुलिखेल नगरपालिकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई किरिया खर्च दिने


काभ्रे । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई धुलिखेल नगरपालिकाले किरिया खर्च दिने निणर्य गरेको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई किरिया खर्च वापत १५ हजार रुपौयाँ दिने निणर्य नगरपालिकाल गरेको नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले बताए ।
संक्रमणबाट मृत्यु भएकाका, संक्रमित भएका परिवारमा अन्य खाले स्वास्थ्य समस्या र मनोसामाजिक समस्या नहोस् भन्नका लागि नगरपालिकाका स्वास्थ्यकर्मी स्वास्थ्य सामग्री र औषधिसहित संक्रमितका घरमा जाने पनि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि