२७ जेष्ठ २०७८, बिहीबार १९:१४

गण्डकी प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिन असफल


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । प्रदेश सभामा बिहिबार पेश भएको विश्वासको मतको प्रस्ताव बहुमत सदस्यले अस्वीकृत गरेपछि उनले विश्वास गुमाएका हुन् ।
६० सदस्यीय प्रदेशसभामा ५८ जना उपस्थति भएका थएि भने ५७ जनाले मात्र मतदान गरेका थिए ।
त्यसमध्ये गुरूङको प्रस्तावको पक्षमा २७ जनाले मात्र मतदान गरेका छन् भने विपक्षमा ३० जनाले मतदान गरेको प्रदेश सभाका सभामुख नेत्रनाथ अधकिारीले सभालाई जानकारी गराएका थिए ।
जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा तटस्थ रहेका थिए भने दीपक मनाङ्गे भनेर चिनिने प्रदेशसभा सदस्य राजीव गुरुङ मतदानमा अनुपस्थति रहेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि