१३ असार २०७८, आईतवार २१:३५

‘२४ घण्टाका २४ खबरहरु’


१. उपत्यकामा जोर-विजोर प्रणालीमा सार्वजनिक यातायात चलाउन दिने तयारी
२. नेशनलमेडिकल कलेजले रामजी रामलाई थमायो ८ लाख ७३ हजारको बिल, फारम भर्न रोक
३. नेपालमा कोरोना भाइरस : आज १,९२० सङ्क्रमित थपिए, अहिलेसम्म कोभिडबाट ९ हजार बढीको ज्यान गुम्यो
४. माधवकुमार नेपाल एमालेमा रहने सम्भावना टर्दै, तर ओली पक्षले ‘आशा नमारेको’ प्रतिक्रिया
५. एमालेको कुनै पनि समुहमा नरहने बेदुराम भुसालको घोषणा, एमालेमा तरङ्ग
६. पदमुक्त भएका २० मन्त्रीले २० दिनको तलब पाउने
७. पोखराको सेती तट र डेभिड फल निजी क्षेत्रलाई भाडामा लगाउने कार्य रोक्न माग
८. काँग्रेसमा टुंगियो क्रियाशील वितरणको विवाद : उजुरीमाथि निणर्य लिन साझा धारणाको खोजी
९.गण्डकी प्रदेश सरकारमा किचलो बढ्यो, सहमति कार्यान्वयनमा मुख्यमन्त्रीले चासो नदिएको आरोप
१०. सडक र पुल नबन्दासम्म मेलम्ची खानेपानी आयोजनामा मर्मत गर्न नसकिने
११. कतार प्रहरीमा नेपालीः नीतिगत ’गाँठो फुक्यो’ तर अन्योल कायमै
१२. एमाले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा भन्छन् – शिक्षा मन्त्रीले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ
१३. स्नातक उत्तीणर् नगरेकालाई राजदूत नबनाउन सर्वोच्चको आदेश, पूर्वमन्त्री युवराज कार्की नियुक्त हुन रोकिए
१४. कालीगण्डकी डाइभर्सन नरोकिए संघर्षमा उत्रने गण्डकी सरकारको चेतावनी
१५. सुनसरीको कोशी गाउँपालिका -८ मा माइक्रोबसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिंदा तीन जनाको मृत्यु
१६. सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठ एस्काभेटरको बकेटले हिर्काएर हत्या
१७. डेल्टा भेरियण्टपछि डेल्टा प्लसको डर, कोरोनाको तेस्रो लहर आउने खतरा
१८. तामाकोसी गाँउपालिकाको कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट
१९. सहमति कार्यान्वयन नगरेकोमा सरकारसँग विप्लव नेकपाको गुनासो
२०. भीमार्जुन आचार्यको जिकिर – अदालतले राष्ट्रपतिको कदमलाई मान्यता दिए संविधान सकिन्छ
२१. माधव नेपालको दावी : ओलीले प्रधानमन्त्रीको अफर गरिसके तर विपक्षी गठबन्धनलाई धोका दिन्न
२२. पुनर्निर्माण प्राधिकरणका प्राविधिकको राजीनामा अस्वीकृत, आजैदेखि काममा फर्कने गरी ७ बुँदे सहमति
२३. पर्यटन र होटलले पाएनन् विद्युत् डिमाण्ड शुल्क छुट, उद्योगको सवा १ अर्ब बराबर शूल्क मिनाहा
२४. कोभिडपछिको पुर्नस्थापनाका लागि विश्व बैंकसँग १७ अर्ब ७८ करोड ऋण सम्झौता

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि