२७ श्रावण २०७८, बुधबार १७:२६

जिल्ला सहकारी संघ काभ्रेको अत्याधुनिक ‘भवन शिलान्यास’


काभ्रे । जिल्ला सहकारी संघ काभ्रेको सुविधा सम्पन्न अध्याधुनिक भवन बन्ने भएको छ ।
बुधबार सहकारीहरुको छाता संगठन जिल्ला सहकारी संघको अत्याधुनिक भवनको शिलान्यास भएको छ ।
संघले आफ्नै सुविधासम्पन्न भवनबाट कृषि उत्पादनको बजारीकरणसम्म गर्ने योजना बनाएको छ ।
बनेपा सहकारीचोकमा रहेको संघको जग्गामा पूर्व अध्यक्ष माधवनारायण जोशी, कुलचन्द्र अधिकारी, मुकुन्दप्रसाद दाहाल शुभप्रसाद अधिकारी, सोमप्रसाद हुँमागाई, , विनोद पराजुली, वर्तमान अध्यक्ष दिलिप शर्माले संयुक्त रुपमा भवन शिल्यान्यास गर्नुभएको छ ।
जिल्ला कृषि सहकारी बजार भवन निर्माणको काम एक बर्षमा पुरा हुने लक्ष्य लिइएको छ । खानी निर्माण सेवा प्रा.लि. बानेश्वर, काठमाण्डौंले चार करोड १९ लाख ७६ हजार रुपियाँमा ठेक्का सम्झौता गरी निर्माणको काम सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि