१० चैत्र २०७९, शुक्रबार / Fri Mar 24, 2023

एमसिसिविरुद्ध बोले कारवाही गर्ने ‘सरकारको चेतावनी’ (विज्ञप्तिसहित)


काठमाडौं । गृह मन्त्रालयले मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तीनको सम्पतीलाई लक्षित गरी नकारात्मक टिकाटिप्पणी, धम्कीपूणर् अभिव्यक्ति दिनेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

पछिल्लो समय राजधानीमा एमसिसिको विषयलाई लिएर आन्दोलन र विरोधका कार्यक्रमहरु भईरहेका छन् । एमसिसिकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदै छिन् । उनलाई लक्षित गरेर विरोधका कार्यक्रमहरु भईरहेका छन् ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि