५ बैशाख २०७९, सोमबार १५:००

साँस्कृतिक पर्यटन विकासका लागि बनेपामा ‘सुकुल भोज’


काभ्रे युवा उधमी मंच ले बनेपामा सास्कृतिक पर्यटन बिकासमा टेवा पुर्याउने उदेश्यले २०७९ बैशाख ५ गते सोमबार विश्व सम्पदा दिवसका दिन बनेपा लायकु दरबार क्षेत्रमा सास्कृतिक बाजागाजा सहित बनेपा नगर परिक्रमा, नेवारी सुकुल भोज र बेलुका साङ्गितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । जिल्लाको ब्यापारिक केन्द्रका रुपमा परिचित बनेपा ग्रामीण भेगमा बाटोको पहुँच संगै यहाँको ब्यापार न्यून भएको अवस्थामा यश क्षेत्रको सास्कृतिक पर्यटनले नै यश क्षेत्र को ब्यापार ब्यबसायमा सहयोग गर्ने फोरमका अध्यक्ष सरोज काजी श्रेष्ठ बताउनु हुन्छ । यसका लागि समयमै सचेत भइ सम्पदा संरक्षणमा लाग्नुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि