१३ बैशाख २०७९, मंगलवार १४:५८

मण्डनदेउपुर नगरमा भएको चरम भष्ट्राचार रोक्न स्वतन्त्र युवाको मेयरमा उम्मेदवारी


काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार शम्भुप्रसाद फुयाँलले मनोनयन दर्ता गर्नुभएको छ ।
मण्डनदेउपुर नगरपालिकामा पाँच बर्षमा भएको चरम भ्रष्टाचार, अनियमिता, संकिर्ण पुरातनवादी प्रवृत्तिको अन्त्यका लागि नागरिक अभियान स्वरुप मेयरमा उम्मेदवारी दिएको फुयाँलले बताउनुभयो ।
आम मण्डनदेउपुर बासीको मतको सम्मानको लागि साझा चौतारी स्वतन्त्र पार्टी बनाउन र मण्डनदेउपुरको विकास र समृद्धिको लागि एक पटक सोचेर मतदान गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि