२४ जेष्ठ २०७९, मंगलवार १५:१५

लक्ष्मी महिला साकोसद्वारा महिला हिंसा तथा आत्मरक्षा सम्बन्धि तालिम सम्पन्न


काभ्रे । काभ्रेमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. ले सामाजिक उत्तरदायित्व अन्र्तगत बाल सदस्य किशोरीहरुको लागि महिला हिंसा तथा आत्मरक्षा सम्बन्धि १ दिने कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाकी अध्यक्ष मैयाँ महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघ, बनेपाका संयोजक समिता राजवंशी, इलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख प्रहरी निरिक्षक नारायण थापा, प्रहरी सहायक निरिक्षक खेमबहादुर खत्री, प्रहरी तालिम टिमको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन संस्थाकी सहसचिव शर्मिला अधिकारीले गर्नुभएको थियो । तालिममा ५२ जना बाल सदस्य किशोरीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि