७ असार २०७९, मंगलवार १२:१८

जग्गा धितो राख्न नपाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश


काठमाडौं । सर्वाेच्च अदालतले भूउपयोग नियमावली—२०७९, अनुरुप तत्काल जग्गा धितो राख्न नपाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । उक्त निर्णयविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटको सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सर्वाेच्चको आदेशसँगै बैंक, वित्तीय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो बन्धक राखेर ऋण लिन खुला भएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि