९ चैत्र २०७९, बिहिबार / Thu Mar 23, 2023

धुलिखेल नगरका प्रमुख ब्यान्जु नगरपालिका संघकाे अध्यक्षमा निर्वाचित


काठमाडौं, १४ भदौ
धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जु नगरपालिका संघको अध्यक्षमा निर्वाचित भएका छन् । संघको छैटौं अधिवेशनबाट ब्यान्जु अध्यक्षमा निर्वाचित भएका हुन् । काभ्रेको धुलिखेल देशकै नमूना नगरपालिकासमेत हो । उनी तत्कालीन एमालेबाट नगरकाे प्रमुखमा निर्वाचित भएका थिए ।

उपाध्यक्षमा बेलकोटगढी नगरपालिका नुवाकोटकी उपप्रमुख कविता ढुंगाना निर्वाचित भएकी छिन् । उपाध्यक्ष ढुंगाना तत्कालीन माअाेवादीबाट निर्वाचित भएकी थिइन् । महासचिवमा भीम ढुंगाना र कोषाध्यक्षमा घनश्याम पाण्डे दाङबाट निर्वाचित भएका छन् ।

काभ्रेकै पाँचखाल नगरपालिकका प्रमुख महेश खरेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि