धरहरा पुनर्निर्माणका लागि प्रकृया अघि बढ्यो
२ चैत्र, काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिसाहिक महत्वको धहरहरा पुनर्निर्माणलाई अघि बढाउने बिषयमा सरोकारवाला निकायसँग शुक्रबार छलफल गरेको छ । आफ्नै प्रतिबद्धताबाट पछि हटेर नेपाल