अब काठमाडौंको म्हैपी क्षेत्र पनि सिसि क्यामेराको निगरानीमा
काठमाडौ– प्रदेश नं ३ सरकारको सहयोगमा काठमाडौँ महानगरपालिका–१६ म्हैपीमा सिसि क्यामरा जडान तथा नवनिर्मित शौचालयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बटन थिचेर