सागमा नेपालीको खेलाडीले उच्चकोटीको प्रदर्शन गरेको भन्दै पूर्वराजा शाहद्वारा बधाई ज्ञापन
मिडिया क्लब नेपाल, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’मा नेपाली खेलाडीहरुको उच्चकोटीको प्रदर्शनको प्रशंसा गरेका छन् । उनले मुलुकलाई दिलाएको सफलताप्रति खेलाडीहरुलाई बधाई ज्ञापन