लक्ष्मी महिला साकोसले गर्यो विश्व वातावरण दिवसमा वृक्षारोपण कार्यक्रम
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी महिला साकोसले चौकोट खड्पु वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष मैयाँ महत, प्रमुख सल्लाहाकार निवर्तमान अध्यक्ष तिर्थमाया प्रधान, संचालक समितिका