हाम्रो उद्देश्य पिछडिएका वर्गलाई वित्तीय पहुँच पुर्याई उद्यमशील र सक्षम बनाउने हो (अन्तर्वार्ता)
के.बी. लामा स्याङ्तान प्रमुख कार्यकारी अधिकृत बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. के.बी. लामा स्याङ्तान, एसियाकै उत्कृष्ट सहकारी संस्था बिन्धवासिनी बचत तथा ऋण ऋण सहकारी संस्थामा २०५८ सालदेखि व्यवस्थापन