मण्डनदेउपुर नगरमा भएको चरम भष्ट्राचार रोक्न स्वतन्त्र युवाको मेयरमा उम्मेदवारी
काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार शम्भुप्रसाद फुयाँलले मनोनयन दर्ता गर्नुभएको छ । मण्डनदेउपुर नगरपालिकामा पाँच बर्षमा भएको चरम भ्रष्टाचार, अनियमिता, संकिर्ण पुरातनवादी प्रवृत्तिको अन्त्यका लागि नागरिक अभियान