विरेन्द्र सेहवागले भने एकदिवसीय पाएर नेपालले चमत्कार नै गर्यो (भिडियोसहित)
६ चैत, काठमाडौं नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाएपछि विश्वभरबाट बधाई र शुभकामनाको ओइरो नै लागिरहेको छ । यस्तै बेला भारतीय क्रिकेटर विरेन्द्र सेहभागले नेपाली क्रिकेटको टिमको प्रशंसा गर्दै खुशी व्यक्त