पाइपलाइनबाट तेल आउन थालेपछि नेपाल आयल निगम थप नाफामा
मिडिया क्लब नेपाल, काठमाडौं । पाइपलाइनबाट डिजल आउन थालेपछि नेपाल आयल निगमलाई ढुवानीमा मात्रै होइन डिपोको नोक्सानी समेत राहत मिलेको छ। अढाई महिना अघि मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन संचालनमा आएपछि तापक्रममा