नेपाललाई अमेरिकी रक्षा मन्त्रालयद्वारा ३६ करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडौं । संयुक्त राज्य अमेरिकाले ३६ करोड बराबरको स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरेको छ ।अमेरिकी रक्षा मन्त्रालयले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई श्वाशप्रश्वास, आइसोलेसनमा प्रयोग हुने सामाग्री, पीपीई, हाइफ्लो अक्सिजन डिभाइस प्रदान